बाल यौन दुराचारमा संलग्न ११ विदेशी पक्राउ « Khabarhub

बाल यौन दुराचारमा संलग्न ११ विदेशी पक्राउ


१७ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बाल यौन दुराचारको आरोपमा पछिल्लो तीन वर्षमा ११ विदेशी नागरिक पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराेका अनुसार २०७२ सालदेखि हालसम्म यौन दुराचारका विभिन्न १० घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा फ्रान्सका चार, नेदरल्याण्डका दुई तथा बेलायत, अमेरिका,क्यानडा, जर्मनी र अस्ट्रियाका एक एक गरी कुल ११ जना रहेका छन् ।

पक्राउ परेकाहरुले सामाजिक संस्थाको माध्यमबाट समाजसेवा तथा गरिब र विपन्न बालबालिकालाई सहयोगको लागि लोभ देखाएर यौन दुव्र्यवहार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । समाचार राजधानी दैनिकमा छ ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार  ७ : ३९ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६