काठमाडौंमा मौसम खराब, एयर इन्डिया बनारस डाइभर्ट « Khabarhub

काठमाडौंमा मौसम खराब, एयर इन्डिया बनारस डाइभर्ट


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा प्रतिकूल मौसमका कारण भारतको नयाँ दिल्लीबाट आउँदै गरेको एयर इन्डियाको जहाज बनारसमा डाइभर्ट भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ९:५० बजे अवतरण गर्नुपर्ने उडान, काठमाडौंमा बिहानैदेखि कमजोर भिजिबिलिटीका कारण डाइभर्ट गर्नुपरेको हो।

अहिले विमानस्थलमा उडान र अवतरण सामान्य भए पनि उडान चाप बढेको छ। डाइभर्ट भएको एयर इन्डियाको जहाज पनि अहिले काठमाडौंमा अवतरणको लागि आउँदैछ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  २ : ४७ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली