बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने « Khabarhub

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति बेला देश दौडाहमा छन् । तराई र पूर्वी पहाडी जिल्लाका पुगिसकेर उनी अहिले सुदूरपश्चिमका जिल्ला भ्रमणमा छन् ।

नेपालगञ्ज हुँदै सुदूरपश्चिमको यात्रामा निस्केका उनी आज बझाङबाट बाजुरा पुगेर आज डोटी बास बस्न पुग्दैछन् । रास्वपा डोटीका सभापति केशव बलायरका अनुसार बालेन भोलि अछाम जाने कार्यक्रम छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ९ : ५६ बजे

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको