व्यवस्था फेरिँदैमा जनताको चहाना सम्बोधन हुँदैन : माधव नेपाल « Khabarhub

व्यवस्था फेरिँदैमा जनताको चहाना सम्बोधन हुँदैन : माधव नेपाल


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले व्यवस्था परिवर्तनले मात्रै समाजको आवश्यकता र जनताको चाहनाको सम्बोधन नहुने बताएका छन् ।

शुक्रबार शहीद दिवसको अवसरमा शुभकामना दिने क्रममा उनले यस्तो बताएका हुन् ।

व्यवस्था परिवर्तनले मात्रै समाजको आवश्यकता र जनताका चाहनाको सम्बोधन हुन नसक्ने बताउँदै उनले यो यथार्थलाई आत्मसात गर्दै लोकतान्त्रिक आचरणसहित पारदर्शी कार्यप्रणाली अवलम्बन गरेर अहिलेका चुनौतीहरुको सामना गर्नुपर्ने बताए ।

सुशासन र समृद्धिको जनचाहना पूरा गर्दै सुरक्षित भविष्य निर्माण गर्न व्यवस्थित कार्ययोजनासहित अघि बढ्न पनि उनले अपील गरेका छन्।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  २ : ४७ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित प्रतिपक्षी दलहरू पछिल्लो एजेन्डामा