जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन « Khabarhub

जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा शहीद भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ । 

शहीद दिवसका अवसरमा शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शहीदहरूको सम्झनामा शहीद परिवार, घाइते परिवार लगायत युवाहरूले दीप प्रज्वलन गरेका थिए । 

जेन-जी आन्दोलनका क्रममा संसद् भवन आसपासका क्षेत्रमा धेरै युवाहरू शहीद भएका थिए ।  दीप प्रज्वलनमा सहभागीहरूले शहीदको सपना पुरा गर्नुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ६ : ३७ बजे

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग

मुक्तिक्षेत्रमा भारी हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ।

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौं – सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज