मत माग्न चितवन पुगे रवि  « Khabarhub

मत माग्न चितवन पुगे रवि 


२२ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यक्रमका लागि लामिछाने बिहीबार चितवन पुगेका हुन् ।

चितवन पुग्दा लामिछानेलाई भरतपुर विमानस्थलमा रास्वपा नेता र कार्यकर्ता लगायत शुभेच्छुकहरूले स्वागत गरेका थिए ।

चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार समेत रहेका लामिछानेले मतदाताहरूसँग अन्तर्क्रियाका साथै घरदैलो गर्ने तयारी गरेका हुन्  ।

रास्वपाले प्रत्यक्षतर्फ चितवन क्षेत्र नम्बर १ मा हरि ढकाल, क्षेत्र नम्बर २ मा लामिछाने, ३ मा सविता गौतमलाई उम्मेदवार बनाएको छ । 

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  २ : ५३ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली