अध्ययनका लागि सिंगापुर गए गगन थापा « Khabarhub

अध्ययनका लागि सिंगापुर गए गगन थापा


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काँग्रेस युवा नेता गगन थापा अध्ययनका लागि सिंगापुर गएका छन् ।

सिंगापुरस्थित ननयाङ टेक्नोलोजिकल युनिभर्सिटीमा उनले यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्ने जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा फेरि विद्यार्थी हुने मौका मिल्यो ।’

यसअघि थापा अमेरिकास्थित हार्वड विश्वविद्यालयमा दुई साताको अध्ययनका लागि अमेरिका गएका थिए ।

यसैबीच, सिंगापुर गएका गगन थापाले सिंगापुरमै रहेकी बहिनी निर्मला नकर्मी चानसँग भाइटीका लगाएको जनाएका छन् । उलेन फेसबुकमा लेखेका छन्-

कस्तो सुखद संयोग!! अध्ययनको लागि सिगांपुरमा आउँदा पनि भाइटीका छुटेन। यही बसोबास गरेर बसेकी बहिनी निर्मला नकर्मी चान संग भाइटिका । ३० वर्ष देखि भाइटिका लगाइरहेको बहिनीसँग आज भने सिगांपुरे तरिकामा भाइटिका !!

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ६ : ०८ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई