बागमतीका मन्त्रीको सरकारी गाडी पार्टी प्यालेसमा ! « Khabarhub

बागमतीका मन्त्रीको सरकारी गाडी पार्टी प्यालेसमा !


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा मंगलबार सरकारी गाडीमा सवार भएर जन्ती आएका छन् ।

सरकारी झण्डा हल्लाउँदै उनी मंगलबार भक्तपुरको हेरिटेज प्लाजामा जन्ती आएका हुन् । उनी सवार गाडी हेरिटेज प्लाजामा मंगलबार दिनभर झण्डा छोपेर राखिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार देवकोटा बिहेमा व्यस्त भएपछि उक्त गाडी दिनभर भक्तपुरको हेरिटेज पार्टी प्यालेसमा पार्किङ गरेर राखिएको थियो ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ७ : ४९ बजे

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका

लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

धरान– धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित

सांसद एवं उच्च सरकारी अधिकारीलाई सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसिसी)ले सांसद तथा उच्च सरकारी ओहदामा

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत

म्याग्दी– स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल

ठमेलको एलओडी विश्वका उत्कृष्ट डिजे क्लबको ४०औं स्थानमा

काठमाडौं– ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट