नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल सस्तैमा आउट « Khabarhub

नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल सस्तैमा आउट


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईससी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । भारतको मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले अहिले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । खेलको १ ओभर ६ बलमा कुशल भुर्तेल आउट भए ।

अली हसनको बलमा उनी जस्टिन मोस्काबाट क्याच आउट भए । आउट हुनुअघि उनले १० बलमा ५ रन बनाए ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  ३ : २७ बजे

प्रधानमन्त्रीज्यू, सदनमा आएर जवाफ दिनुहोस् : सांसद तामाङ

काठमाडौं–  प्रतिनिधिसभाकी सत्तापक्ष सांसद आशिका तामाङले राष्ट्रियताजस्ता संवेदनशील विषयमा सत्ता

कांग्रेसले संसद् बैठकसँगै समितिहरू पनि बहिष्कार गर्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्सँगै अब संसदीय समितिका बैठक

रास्वपा महामन्त्री बुर्लाकोटी भन्छन् : रवि–मोदी भेट हुन सक्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टी

भारतीय विदेशमन्त्रीसँग रविको भेट

काठमाडौं- भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

नारायणीमा पौडी खेल्नेक्रममा डुबेर एक जना बेपत्ता

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना