वेस्ट इन्डिजसँगको तयारीमा नेपाल (तस्बिरहरू) « Khabarhub

वेस्ट इन्डिजसँगको तयारीमा नेपाल (तस्बिरहरू)


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले मुम्बईमा आफ्नो तेस्रो खेलको तयारीमा जुटेको छ। 

इटालीविरुद्धको खेल सकेपछि टोलीले अभ्यासलाई तीव्रता दिएको हो।अब नेपालले भोलि बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ।  

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  १ : ०३ बजे

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको