परराष्ट्रमन्त्री शर्मा बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुने « Khabarhub

परराष्ट्रमन्त्री शर्मा बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुने


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । गत बिहीबार सम्पन्न निर्वाचनबाट बहुमतप्राप्त  बङ्गलादेश नेश्नलिस्ट पार्टी (बिएनपी) ले त्यहाँ सरकार बनाउँदैछ ।  

मङ्गलबार हुने शपथग्रहण समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री शर्मा आज त्यसतर्फ प्रस्थान गर्न लागेको उनको सचिवालयले जनाएको छ । 

उक्त भ्रमणले नेपाल र बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी सहयोगका सम्बन्धलाई थप प्रगाढ बनाउने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनीसँग मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि सहभागी हुनेछन् । मन्त्री शर्मा यही फागुन ७ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
 

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ६ : १९ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि