बग्दादी मारिएको भिडियो सार्वजनिक « Khabarhub

बग्दादी मारिएको भिडियो सार्वजनिक


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाले आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)का प्रमुख अबु बकर अल बग्दादीविरुद्ध गरिएको अपरेशनको भिडियो सार्वजनिक गरेको छ ।

अमेरिकाको विशेष सुरक्षा बलले शनिबार सिरियामा गरेको अपरेशनका दौरान बग्दादी मारिएका थिए ।

अमेरिकी सुरक्षा विभाग (पेन्टागन)ले बग्दादीविरुद्ध गरिएको अपरेशनको भिडियो र तस्वीर सार्वजनिक गरेको हो ।

सेन्ट्रल कमान्डका कमान्डर जनरल केनेथ म्याकेन्जीले बुधबार पत्रकार सम्मेलन गर्दै बग्दादीविरुद्ध गरिएको अपरेशन गर्दै बग्दादीविरुद्ध गरिएको अपरेशनको तस्वीर र भिडियो सार्वजनिक गरिएको जानकारी दिएका हुन् ।

सेन्ट्रल कमाण्डको ट्वीटर ह्यान्डलबाट सार्वजनिक गरिएको भिडियो भने मात्र १० सेकेन्डको छ । उक्त भिडियोमा सुरक्षाकर्मीहरुले बग्दादी रहेको कम्पाउण्डलाई बाहिरबाट घेरा हाल्न लागेको देख्न सकिन्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ११ : ०३ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट