माल्दिभ्समा ‘मह’ आँधीको प्रभाव, नेपालीद्वारा उद्दारमा सहयोग गर्न सरकारसँग आग्रह « Khabarhub

माल्दिभ्समा ‘मह’ आँधीको प्रभाव, नेपालीद्वारा उद्दारमा सहयोग गर्न सरकारसँग आग्रह


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘मह’ नामको आँधीका कारण उत्तरी अरबेरिन नदी र माल्दिभ्समा प्रभाव परेको छ ।

उक्त आँधी विगत ६ घण्टादेखि लक्शाद्वीप हुँदै उत्तर पश्चिम क्षेत्रमा २२ किलोमिटर प्रति घण्टाको बेगमा बगिरहेको छ ।

उक्त आँधी लक्शाद्वीप टापुको उत्तरी पश्चिम क्षेत्रमा अझै १२ घण्टासम्म बग्ने भारतीय मौसम विभागको जनाएको छ ।

यसको साथै भारतको केरला आसपास क्षेत्रमा भीषण वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।

आँधीले प्रभाव पार्न सक्ने भन्दै माल्दिभ्समा बस्ने नेपालीहरुले आवश्यक परेको खण्डमा उद्दार गर्न सरकारसँग आग्रह गरेका छन् ।

माल्दिभ्सका विभिन्न टापुहरुमा उल्लेख्य संख्यामा नेपालीहरु काम गरिरहेको छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ११ : ११ बजे

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित