स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो, जोरालाई मौका « Khabarhub

आईसीसी टी-२० विश्वकप

स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो, जोरालाई मौका


५ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

कप्तान रोहित पौडेलले टस जित्दै बलिङ रोजेका हुन्। दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् । स्कटल्यान्डले इटलीलाई पराजित गरिसकेको छ भने नेपाल अझै जितविहीन छ।

आजको खेलका लागि नेपाली टोलीले करण केसीको स्थानमा सन्दीप जोरालाई प्लेइङ–११ मा समावेश गरेको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ७ : ०६ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क