हेटौँडा उपमहानगरबाट २२ करोड ४५ लाख राजस्व सङ्कलन « Khabarhub

हेटौँडा उपमहानगरबाट २२ करोड ४५ लाख राजस्व सङ्कलन


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बागमती– हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्षको पहिलो सात महिनामा २२ करोड ४५ लाख ४९ हजार ४८५ राजस्व सङ्कलन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २२ करोड ४३ लाख ८४ हजार ८८८ सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीले बताए ।

चालु आर्थिक वर्षको सात महिनामा सम्पत्ति करबाट पाँच करोड ५४ लाख ९३ हजार १३८, घरबहाल करबाट तीन करोड ४४ लाख ७० हजार ७०६, नक्सापास दस्तुरबाट एक करोड २१ लाख २७ हजार २७ रुपैयाँ संकलन भएको छ ।

यसैगरी, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट दुई करोड ४४ लाख ४९ हजार २४०, सिफारिस दस्तुरबाट एक करोड ७० लाख ३९ हजार १००, बहाल बिटोरी करबाट एक करोड ७२ लाख ४४ हजार १४९, व्यवसाय करबाट एक करोड ७१ लाख दुई हजार ६१६, अन्य बिक्रीबाट प्राप्त तीन करोड दुई लाख २३ हजार असुली भएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ११ : ०५ बजे

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ

रसुवागढी हाइड्रोको टनेलमा २७५ मिटरसम्म पुगेर खोजी, उद्धार प्रयास जारी

काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई