रौतहटमा कर्फ्यु : आइतबार बिहान साढे ८ देखि थप कडाइ « Khabarhub

रौतहटमा कर्फ्यु : आइतबार बिहान साढे ८ देखि थप कडाइ


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रशासन कार्यालय, रौतहटले आइतबार बिहान साढे ८ बजेदेखि कर्फ्युमा कडाइ गरेको छ । बिहान केही समय खुकुलो पारिएको कर्फ्युमा अहिले कडाइ गरिएको हो । बिहीबारदेखि तनाव बढ्दा रौतहटमा सुरक्षा चुनौती थपिएको भन्दै जिल्ला प्रशासनले कर्फ्यु लगाएको हो ।

बिहीबार गौरमा दुई समुदायबीच सामान्य तनावबाट सुरु भएको विवादले शुक्रबार उग्र रुप लिएको हो । पछिल्लो तीन दिमा गौरमा साम्प्रदायिक दंगा भएपछि स्थानीय प्रशासले कर्फ्यु लगाएको हो ।

आइतबार बिहान कर्फ्यु खुकुलो हुँदा स्थानीय उपभोग्य वस्तु किनमेल गर्न निस्किएका थिए । बिहान ८ः३० देखि भने कर्फ्युमा कडाइ गरिएको छ ।

प्रहरी प्रशासनले दंगा भड्काएको आरोपमा २० जना पक्राउ गरेको छ । प्रहरीले जनमत पार्टीका नेता शेख जमशेदसहित २० जनालाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ९ : ०२ बजे

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई

आफू प्रजातन्त्र पक्षधर भएकैले ज्ञानेन्द्रले जेल हाले : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले