आजको मौसमः पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदली रहने | Khabarhub Khabarhub

आजको मौसमः पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदली रहने


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।

अरब सागरको पश्चिमि भागमा “क्यार” नामाकरण गरिएको चक्रवात अवस्थित रहेको महाशाखाले जनाएको छ । चक्रवात पनि विस्तारै कमजोर हुंदै पश्चिमी–दक्षिणपश्चिमी दिशा तर्फ बढिरहेको जनाएको छ । यस चक्रवातको प्रभाव नेपालमा नपर्ने जनाएको छ ।

मशाखाले बंगलादेश तथा आसपासका क्षेत्रमा एउटा निम्न चापिय प्रणालि रहेको र अर्को निम्न चापिय प्रणालि अरब सागरको दक्षिणपूर्वि भागमा विकसित भैरहेको जनाएको छ । यो पनि उत्तर–पश्चिमि दिशातर्फ बढिरहेको जनाएको छ ।

यसैगरी मशाखाले शनिबार(भोलि) देशका पहाडी भू–भागमा आंशिक बदलि रहने सम्भावना रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।

शनिबार राति पनि देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ६ : ३९ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र