देशलाई उज्यालो भविष्यतिर लैजाने घिसिङको प्रतिबद्धता « Khabarhub

देशलाई उज्यालो भविष्यतिर लैजाने घिसिङको प्रतिबद्धता


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पाँचथर– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा दिगो विकास, सुशासन र समृद्धिका लागि स्पष्ट कार्ययोजना अघि सारका छन् । पाँचथरको इलाममा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले ऊर्जा क्षेत्रमा आफ्नो नेतृत्वमा हासिल भएको सफलता स्मरण गर्दै अब समग्र राष्ट्रलाई उज्यालो भविष्यतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे ।

उनले अहिलेको जेनजी (जेनेरेसन–जेड) पुस्ताले नेतृत्व सम्हाल्नुपर्ने समय आएको उल्लेख गर्दै आफू युवापुस्ताको भावना, सोच र ऊर्जालाई प्रतिनिधित्व गर्ने नेतृत्वका रूपमा अघि बढिरहेको बताए ।

उनले भने, ‘हामीले काम गरेर देखाएका छौँ, अब देश बदल्ने जिम्मा जनताले दिनुपर्छ ।’

उनले युवाशक्ति, पारदर्शिता र भ्रष्टाचारविरुद्धको दृढ अडान नै आफ्नो पार्टीको मुख्य आधार भएको उल्लेख गर्दै परिवर्तन चाहने सबैलाई एकजुट हुन आह्वान गरे । साथै पाँचथर लगायत कोशी प्रदेशका आफ्ना पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन मतदातासमक्ष आग्रह गरे 

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ९ : २४ बजे

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

सङ्खुवासभा– सङ्खुवासभामा २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा

म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु

म्याग्दी– बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै

एसियाली खेलकुद : क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

कास्की– जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म

मध्यराति मोदीखोलामा भीषण बाढी: दुई वटा पुल बगे, मन्दिरमा फसेका तीन जनाको उद्धार जारी

कास्की – कास्की र पर्वतको सीमाना भएर बग्ने मोदीखोलामा बिहीबार

इरानविरुद्ध अनिश्चितकालीन नाकाबन्दी लगाउन सकिने अमेरिकाको चेतावनी

काठमाडौँ – अमेरिका र इरानबिच जारी द्वन्द्व थप उत्कर्षमा पुगेको