यसरी चल्दैछ एमाले उम्मेदवार क्षितिज थेबेको चुनावी अभियान (तस्बिरहरू) « Khabarhub

यसरी चल्दैछ एमाले उम्मेदवार क्षितिज थेबेको चुनावी अभियान (तस्बिरहरू)


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरको मैवाखोला गाउँपालिका–३ साँघु मा आज नेकपा एमालेका उम्मेदवार क्षितिज थेबेले बृहत् आमसभा गरेका छन् ।

आमसभामा स्थानीय कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित गर्न एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका थिए।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ३ : ०६ बजे

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा बिरुडा राखिँदै

डडेल्धुरा– सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु

यी १० अविस्मरणीय क्षण : जसले बनायो लियोनल मेस्सीलाई महान् फुटबलर

काठमाडाैँ– दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेलेका लियोनल

हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात, साना र ठूला सवारीलाई फरक रुट

हेटौँडा– हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास