वीर अस्पतालद्वारा निर्वाचन लक्षित स्वास्थ्य आपतकाल व्यवस्थापन समिति गठन  « Khabarhub

वीर अस्पतालद्वारा निर्वाचन लक्षित स्वास्थ्य आपतकाल व्यवस्थापन समिति गठन 


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले स्वास्थ्य आपतकालीन समिति गठन गरेको छ । 

अस्पतालका आकस्मिक विभागका विभागीय प्रमुख डा. सुरेश प्रसाद नेपालको संयोजकत्वमा रहेको सो टोलीमा २४ जना चिकित्सक, अस्पताल नरसिङ्ग प्रमुख र फार्मेसी प्रमुख गरी २६ जना रहने अस्पतालले जनाएको छ । 

निर्वाचन अवधीमा हुनसक्ने घटनाबाट आइपर्ने स्वास्थ्य आपतकाल व्यवस्थापन गर्नको लागि केन्द्रिय अस्पताल भएकाले पूर्व तयारी स्वरुप यो समिति गठन गरिएको वीर अस्पतालका निर्देशक प्रा.डा दिलिप शर्माले जानकारी दिए ।

टोलीमा डा.मीन चन्द्र अधिकारी, डा. विनोद श्रेष्ठ, डा. अनिष जोशी, प्र.अ.न. सीता श्रेष्ठ, डा.सुधायु के.सी र डा. ऋतु प्रधान लगायत २६ जना सदस्य रहेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  १२ : ३३ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन