रवि लामिछानेले ब्यालेट बक्समा ढोगेर मत खसाले « Khabarhub

रवि लामिछानेले ब्यालेट बक्समा ढोगेर मत खसाले


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतदान गरेका छन् । काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रमा पुगेर रविले बिहान सुरुमै मतदान गरेका हुन् ।

जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको हो । देशभर बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुँदैछ। मतदानका लागि मतदाता बिहान ६ बजेदेखि नै मतदाता लाइनमा बसेका छन् ।

उनले मतदान पूर्व ब्यालेट बक्स ढोगेर मत खसालेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ७ : ४४ बजे

मतदानपछि नीतिले लेखिन्– सबैभन्दा प्यारो मेरो देश नेपाल

काठमाडौं – मोडल तथा नायिका नीति शाहले मतदान गरेकी छन्

दीपाश्रीले मोरङबाट गरिन मतदान, रचानाले पहिलो पटक खसालिन् मत

काठमाडौं – कलाकार तथा निर्देशक दीपाश्री निरौला र गायिका रचना

एमाले अध्यक्ष ओलीले बालकोटबाट गरे मतदान (तस्बिरहरू)

 काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्

मतदानपछि रेखाले भनिन् – मिलेर, मिलाएर देश बनाउन शुभकामना

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृसमेत रहेकी नायिका रेखा

बैतडी र बाजुरामा मतदान जारी

बैतडी– बैतडी र बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचन बिहान ७ः०० बजेदेखि