कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले अनामनगर पुगेर गरे मतदान « Khabarhub

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले अनामनगर पुगेर गरे मतदान


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अनामनगर पुगेर मतदान गरेका छन् ।

बिहीबार बिहान सुरुमै मतदान केन्द्रमा पुगेका भण्डारीले मतदान गरेका हुन् । भण्डारीले काठमाडौँको अनामनगरस्थित मिलन विद्या मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ८ : ०८ बजे

बालेन रोकिएपछि केपी ओली पनि हेलिकप्टरमा झापा जाने कार्यक्रम रद्द

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौंमा मतदान

मतदान गरेर फर्किए १०५ वर्षीय खड्का

काठमाडौं- काठमाडौं बुढानीलकण्ठ नगरपालिका-२ चपली मतदान केन्द्रमा १०५ वर्षिय  चन्द्रबहादुर

भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भक्तपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण

रञ्जित तामाङले झापा ५ बाँसबारीबाट हाले मत

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्यतर्फ झापा ५

कोशीका मुख्यमन्त्री कार्कीले गरे मतदान

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गौरादह–३ स्थित सूर्योदय माध्यमिक