मतदानपछि नीतिले लेखिन्– सबैभन्दा प्यारो मेरो देश नेपाल « Khabarhub

मतदानपछि नीतिले लेखिन्– सबैभन्दा प्यारो मेरो देश नेपाल


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा नायिका नीति शाहले मतदान गरेकी छन् ।

उनले बूढानीलकण्ठको मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।

औँलामा मसी लगाएको तस्बिर सेयर गर्दै मतदानपछि नीतिले लेखेकी छन्, ‘सबैभन्दा प्यारो मेरो देश नेपाल ।’

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १२ : ४८ बजे

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

एजेन्सी– पूर्वी कङ्गोको खनिज–सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मंगलबार

दोलखाको एउटा मतदानस्थलबाट ५६ बुक मतपत्र लुटियो, मतदान पनि अनिश्चित

दोलाखा- दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित मालुको गोल्मेश्वर

सय नाघेकाहरूले गरे मतदान, भन्छन् : अब देश बनोस्

काठमाडौं– देशभरका विभिन्न स्थानबाट १०० वर्ष नाघेकाहरूले समेत मतदान गरेका

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णाली– प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा दिउँसो

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी– आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८