मतदान सकियो, लाइन लागेकाले भोट हाल्न पाउने « Khabarhub

मतदान सकियो, लाइन लागेकाले भोट हाल्न पाउने


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका लागि भएको मध्यावधि निर्वाचनको मतदान सकिएको छ।

बिहान ७ बजेदेखि देशका १६५ वटा निर्वाचन क्षेत्रमा भएको मतदान अहिले अपरान्ह ५ बजे सकिएको हो ।

तर निर्वाचन आयोगले मतदान केन्द्रमा पुगिसकेका मतदालाई अझै केही समय मत हाल्न दिनेछन् ।

निर्वाचन आयोगका अनुसार अपरान्ह साढे ४ जबेसम्म ९० लाख ३६ हजार मत खसेको थियो ।

सबैभन्दा धेरै काठमाडौं उपत्यकमा ५७ प्रतिशत मत खसेको थियो । मधेसमा कम ४० प्रतिशत मतदान भएको थियो। त्यसबेलासम्म समग्रमा ४८ प्रतिशत मतदान भएको थियो ।

उता कोशीमा ४९, बागमतीमा ४९, गण्डकीमा ४९, लुम्बिनी र कर्णालीमा ५०–५० तथा सुदूरपश्चिममा ४७ प्रतिशत मतदान भएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ५ : ०४ बजे

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको

राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो

म्याग्दी – म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी

फिफा विश्वकप : पहिलो जितको खोजीमा रहेका स्पेन र साउदी भिड्दै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

लागुऔषध मुद्दाका फरार व्यक्ति शङ्खपार्कबाट पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार एक जनालाई पक्राउ