सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्कीलाई बधाईको ओइरो « Khabarhub

सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्कीलाई बधाईको ओइरो


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जालमा बधाईको ओइरो आएको छ ।

प्रधानमन्त्री कार्कीलाई चुनौतीपूर्ण अवस्थामा मुलुकको नेतृत्व गरेर निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै धेरै व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

रास्वपा नेता बालेन्द्र शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ आमा’ भनेर लेखेका छन् ।

शाह बाहेक धेरै व्यक्तिहरूले अहिले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा प्रधानमन्त्री कार्कीलाई बधाई दिने क्रम जारी छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ६ : २० बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्