कञ्चनपुर-२ को मतगणना अहिले ११ बजेर ५५ मिनेटपछि शुरु हुने « Khabarhub

कञ्चनपुर-२ को मतगणना अहिले ११ बजेर ५५ मिनेटपछि शुरु हुने


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बिहीबार सम्पन्न निर्वाचनको मतगणना कतिपय क्षेत्रमा जारी छ भने कतिपय क्षेत्रको मतगणना अझै बाँकी छ ।

यसै क्रममा कञ्चनपुर-२ को मतगणना अहिले ११ बजेर ५५ मिनेटपछि शुरु हुने भएको छ ।

सर्वदलीय निर्णयअनुसार कृष्णपुर नगरपालिका-९ को पञ्चधीन मा.वि र सरस्वती आ.वि. मतदान केन्द्रको मत ठिक ११:५५ बजेबाट शुरु हुने सर्वदलीय निर्णय भएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ११ : ४७ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम