चितवन–३ मा सर्वदलीय बैठक सकियो, राति १:३० बजेदेखि मतगणना सुरु हुने « Khabarhub

चितवन–३ मा सर्वदलीय बैठक सकियो, राति १:३० बजेदेखि मतगणना सुरु हुने


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन क्षेत्र नम्बर ३ को मतगणना आजै राति १:३० बजेदेखि सुरु हुने भएको छ । सर्वदलीय बैठक सम्पन्न भएपछि मतगणना सुरु गर्ने निर्णय गरिएको हो।

यो क्षेत्रमा नेकपाबाट रेणु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सोविता गौतम, नेपाली कांग्रेसबाट टेक प्रसाद गुरुङ र नेकपा एमालेबाट शंकरराज थपलिया चुनावी मैदानमा रहेका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : १४ बजे

कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन