शिक्षक ठाउँको ठाउँ बेहोस् « Khabarhub

शिक्षक ठाउँको ठाउँ बेहोस्


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिक्षकले कक्षा ९ का विद्यार्थीहरुलाई विश्व इतिहासबारे पढाइरहेका थिए । कक्षामा सन्तोष सँधै प्रथम हुन्थ्यो । उसैलाई शिक्षकले प्रश्न सोधे –

शिक्षक – सन्तोष भन त संसारमा कति वटा देश छन् ?

सन्तोष – संसारमा एउटा मात्र देश छ सर, त्यो नेपाल हो ।

शिक्षक – (रिसाउँदै) नहुने कुरा गर्छौ ? भारत, चीन, कोरिया, जापान, अमेरिका लगायतको सबै देशहरु भुल्यौ ?

सन्तोष – सर, म होइन तपाईंले चाहिँ नहुने कुरा गर्नुभयो, ति त कहाँ देश हुन र सबै विदेश हुन् ।

शिक्षक – ठाउँको ठाउँ बेहोस् !!!

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  २ : ४५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब