झापा–२ मा इन्दिरा अगाडि, देवराज घिमिरे पछ्याउँदै  « Khabarhub

झापा–२ मा इन्दिरा अगाडि, देवराज घिमिरे पछ्याउँदै 


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राणा अग्रस्थानमा रहेकी छन्।

अर्जुनधारामा भइरहेको मतगणनाको प्रारम्भिक परिणामअनुसार राणाले ४१० मत प्राप्त गरेकी छन्। नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले २०४ मत पाएका छन्।

यस क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट सरिता प्रसाईं उम्मेदवार रहेकी छन् भने नेकपाका तर्फबाट धर्मशिला चापागाईं प्रतिस्पर्धामा छन्।

झापा–२ मा पूर्व सभामुख देवराज घिमिरे र पूर्व उपसभामुख इन्दिरा राणाबीच कडा प्रतिस्पर्धा भइरहेको छ। मतगणना भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ६ : ५४ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन