काठमाडौँ १ बाट रास्वपाकी रञ्जु दर्शना जित नजिक : पाँच हजारको अग्रता « Khabarhub

काठमाडौँ १ बाट रास्वपाकी रञ्जु दर्शना जित नजिक : पाँच हजारको अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रावपा)ले काठमाडौँ १ बाट विजयी सुरुवात गर्ने निश्चित भएको छ । पछिल्लो मत परिणाम अनुसार रञ्जु दर्शना (न्यौपाने)ले ९ हजार ७८ मत पाएकी छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रवल थापा क्षेत्री भन्दा करिब पाँच हजार मतले अगाडि छन् ।

प्रबल थापाले अहिलेसम्म ४ हजार ८८ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रले २३ सय ५५ मत पाएका छन् । यो क्षेत्रमा चौथो स्थानमा रहेको एमालेका मोहनराज रेग्मी ७४५ मत पाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : ५६ बजे

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग

झापा– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई

पोखरा पुगे भारतीय सेना प्रमुख धीरज सेठ (तस्बिरहरू)

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय