पाल्पा– प्रतिनिधि सभा क्षेत्र नं १ को मतगणना अद्यावधिक « Khabarhub

पाल्पा– प्रतिनिधि सभा क्षेत्र नं १ को मतगणना अद्यावधिक


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पा क्षेत्र नं १ मा हालसम्म २५१९ मत गणना भएको छ। प्राप्त परिणामअनुसार रास्वपाका विमल पन्त अग्रस्थानमा रहेका छन् । उनले १३०७ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरू पछाडि परेका छन्।

विस्तृत परिणाम यस्तो छ :

नारायण प्रसाद आचार्य (एमाले) – ५५४ मत

सन्दीप राना (रुख) – ३२२ मत

विमल पन्त (रास्वपा) – १३०७ मत

हुम बहादुर सुनारी (नेकपा) – १७० मत

हलो – २

भाले – ५७

गुलाबको फुल – १

माउरी – ११

टोपि – १

कप – १

काउली – १

बदर – ७७

मतगणना जारी रहेको छ र अन्तिम नतिजा अझै सार्वजनिक हुन बाँकी छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १० : १५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको