चितवन १ मा रास्वपाका हरि ढकाल तेस्रो, एमालेका दावा दोर्जेलाई दोब्बर मतको अग्रता « Khabarhub

चितवन १ मा रास्वपाका हरि ढकाल तेस्रो, एमालेका दावा दोर्जेलाई दोब्बर मतको अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर पकड बनाउँदा चितवन क्षेत्र नम्बर १ मा भने पछि परेको छ।

२ हजार ८३० मतगणना भइसक्दा रास्वपाका निवर्तमान सांसद हरि ढकाल दोब्बर मतले पछि पर्दै तेस्रो स्थानमा छन्।

जारी मतगणनाको परिणाम अनुसार एमालेका दावा दोर्जे लामाले ९६३ मतसहित अग्रता बढाइरहेका छन् ।

उता कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटी ७३९ मतसहित दोस्रो छन् । रास्वपाका निवर्तमान सांसद हरि ढकाल ४८३ मतसहित तेस्रो छन् ।

उता नेकपामा डा. कृष्ण पन्त ३१० मतसहित चौथो छन् । राप्रपाका बलराम खनालको मत १६ छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ११ : २४ बजे

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा– पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य