रुकुम पश्चिममा जनार्दनको सुरुवाती अग्रता « Khabarhub

रुकुम पश्चिममा जनार्दनको सुरुवाती अग्रता


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले अग्रता लिएका छन् । सुरुवाती मतगणनामै शर्माले अग्रता लिएका हुन्।

यहाँ शर्माले ४१२ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले २८७ मत पाए ।

 नेपाली कांग्रेसका गोपालजंगजी शाहले ८८ मत ल्याएका छन्

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ०३ बजे

मनाङको थप पर्यटन र पूर्वाधार विकासमा मेरो प्राथमिकता रहन्छ : नवनिर्वाचित सांसद गुरुङ

मनाङ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङ मनाङको समग्र उन्नयनमा

बर्दिया –२ मा रास्वपाका श्रीधर पोखरेलको अग्रता कायमै

काठमाडौं – बर्दिया निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनको

झापा–५ मा अग्रता फराकिलो बनाउँदै बालेन, १३ हजार मतले पछि परे ओली

झापा – झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको

नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु : प्रचण्ड

रुकुम पूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही विजयी

काठमाडौं – कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा महेन्द्रबहादुर शाही विजयी भएका छन्।