प्यूठानमा रास्वपाका सुशान्त वैदिकको अग्रता, एमालेका सूर्य थापा पाँचौँ स्थानमा « Khabarhub

प्यूठानमा रास्वपाका सुशान्त वैदिकको अग्रता, एमालेका सूर्य थापा पाँचौँ स्थानमा


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

प्यूठान– प्रतिनिधिसभा निर्वाचन क्षेत्र एउटा मात्रै रहेको प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशान्त वैदिकले अग्रता बनाएका छन्।

सुरूवाती मतगणनाअनुसार वैदिकले ५०५ मत प्राप्त गर्दै अग्रता बनाएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. गोविन्दराज पोखरेलले ४६६ मत पाएका छन्।

राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जीसी १३४ मत, नेपाली कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्का १०८ मतसहित पछ्याइरहेका छन् ।

यहाँ निवर्तमान सांसद एवम् नेकपा (एमाले) का सूर्यबहादुर थापा क्षत्री ६९ मतसहित पाँचौँ भएका छन् । श्रम संस्कृति पार्टीका गोविन्द गिरी र नेशनल रिपब्लिक नेपालकी तारा सिंह थापा मगरले ३–३ मत प्राप्त गरेका छन्।

प्यूठान जिल्लामा कुल जनसंख्या २२६,७९६ छन् । यहाँ १५९,७६० मतदाता थिए । जसमा ७७,७६९ पुरुष र ८१,९९० महिला मतदाता छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ०३ बजे

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा– पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य