जुम्ला–१ मा ज्ञानेन्द्र शाहीको लिड « Khabarhub

जुम्ला–१ मा ज्ञानेन्द्र शाहीको लिड


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जुम्ला क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले आफ्नो अग्रता कायम राखेका छन्। उनले हालसम्म १ हजार ४४९ मत प्राप्त गरेका छन्।

उनको पछ्यौटा गर्दै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारी ७३५ मतसहित दोस्रो स्थानमा छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले ३४० मत प्राप्त गरेका छन्।

मतगणना जारी छ र अन्तिम नतिजाको लागि प्रतीक्षा जारी रहेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ५२ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्