प्युठानमा कांग्रेसको अग्रता, पछि परे रास्वपाका सुसान्त वैदिक « Khabarhub

प्युठानमा कांग्रेसको अग्रता, पछि परे रास्वपाका सुसान्त वैदिक


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्युठानमा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेल अग्रस्थानमा रहेका छन् ।

ऐरावती र गौमुखी गाउँपालिकाको मतगणना सम्पन्न हुँदा पोखरेलले ५ हजार ४४२ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुसान्त वैदिकले ४ हजार ६५० मत ल्याउँदै दोस्रो स्थानमा छन्।

नेकपा एमालेका सूर्य थापाले २ हजार ४३६ मत प्राप्त गरेका छन् भने नेकपाका कृष्णध्वज खड्काले १ हजार ५५२ मत ल्याएका छन्। यस्तै, राष्ट्रिय जनमोर्चाका तिलक जिसीले १ हजार २६८ मत प्राप्त गरेका छन्।

हाल प्युठानको सरुमारानी गाउँपालिकाको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १० : ०७ बजे

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै