रुपन्देहीबाट विष्णु पौडेल ४३ हजार मतान्तरले पराजित : रास्वपाका सुलभ खरेल विजयी « Khabarhub

रुपन्देहीबाट विष्णु पौडेल ४३ हजार मतान्तरले पराजित : रास्वपाका सुलभ खरेल विजयी


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी भएका छन् । उनले नेकपा एमालेका नेता पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई हराउँदै शानदार जित निकालेका हुन् ।

रास्वपाका खरेलले ५६ हजार ५ सय ५० मत ल्याउँदा एमालेका पौडेलले १२ हजार ८ सय ६१ मत मात्र पाएका छन् ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले नौ हजार ३ सय ९२ मत पाएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ११ : ०० बजे

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९