तत्कालै राप्रपा छोडेर स्वतन्त्र रहने रवीन्द्र मिश्रको घोषणा « Khabarhub

तत्कालै राप्रपा छोडेर स्वतन्त्र रहने रवीन्द्र मिश्रको घोषणा


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचनमा हारेपछि रवीन्द्र मिश्रले पार्टी छोडेको घोषणा गरेका छन् । 

उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु दर्शनसँग पराजित भएका हुन् । विवेकशील साझा तहसनहस भएपछि राप्रपामा प्रवेश गरेका उनी राप्रपाबाट पनि अलगिएका हुन् । 

विगतमा बिबिसी नेपालका पत्रकार समेत रहेका उनी पपुलरिटीलाई अपनाउने नेताका रुपमा चिनिन्छन्। उनले आफ्नो क्रेज नदेखेपछि पार्टी परित्याग गरेको देखिन्छ । 

विवेकशील साझा फुट्दा पनि उनले पपुलरिटीको नाममा राप्रपामा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : ०८ बजे

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै