ओखलढुंगा मत परिणाम : कांग्रेसका कुमार लुइटेल अगाडि « Khabarhub

ओखलढुंगा मत परिणाम : कांग्रेसका कुमार लुइटेल अगाडि


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– प्रतिनिधिसभा निर्वाचन अन्तर्गत दिउँसो १२ बजेसम्मको मत परिणाममा नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइटेल अग्रस्थानमा देखिएका छन्।

उनले हालसम्म ६,१८६ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका विश्व राज पोखरेल ५,१७३ मतसहित छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)की अस्मिता थापाले ४,४६१ मत प्राप्त गरेकी छन् भने नेपाली कम्युनिष्ट पार्टीका अम्विर बाबु गुरुङ्ग ३,९३० मतसहित पछाडि छन्।

यसैगरी, उज्यालो नेपाल पार्टीकी किशोरी कार्कीले ६१९, श्रम संस्कृति पार्टीका उद्धव कुमार राईले ५७४, मंगोल नेशनल अर्गनाइजेसनका वजेन्द्र राईले १४१ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरूले न्यून मत हासिल गरेका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : ४४ बजे

पाल्पा–१ मा कांग्रेस-एमालेबीच कडा टक्कर, रास्वपा तेस्रो स्थानमा

पाल्पा– पाल्पा–१ मा जारी मतगणनामा नेपाली कांग्रेसले ३१ वर्षपछि प्रतिस्पर्धात्मक

नवलपुर–२ मा रास्वपाका खनाल विजयी

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ मा राष्ट्रिय

कैलाली–२ मा रास्वपाका खनाल अग्रस्थानमा

कैलाली– कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पाँच वर्षलाई बन्द हुँदै कम्युनिस्ट नामका यी साना दोकान

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनले कम्युनिष्ट नामधारी

ललितपुर १ मा रास्वपाका बुद्धरत्न महर्जन विजयी

काठमाडौं– ललितपुर क्षेत्र नं १ मा रास्वपाका बुद्धरत्न महर्जन विजयी