मन्त्री पुनको स्वास्थ्यमा सुधार « Khabarhub

मन्त्री पुनको स्वास्थ्यमा सुधार


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत एवं सिँचाइ मन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ ।

बिहीबार अचानक अस्वस्थ भएपछि उपचारार्थ नर्भिक अस्पताल भर्ना भएका मन्त्री पुनको स्वास्थ्यमा सुधार आएको अस्पताल स्रोतले जनाएको हाे । अस्पतालका अनुसरा शनिबार बिहानसम्म घर फिर्ता पठाइने छ ।

उनको उपचारमा चिकित्सकहरु यादव भट्ट, मधु घिमिरे र युवराज शर्मा संलग्न छन् ।

मन्त्री पुन अस्पताल भर्ना भएपछि विहीबार राति प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्री तथा दलका नेताहरु अस्पताल पुगेर उनको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए ।

यस्तै शुक्रबार पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई लगायतका नेताहरु मन्त्री पुनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ८ : ४४ बजे

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

गोलबजार– सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

उता खरिपाटीमा सुकुम्वासी फकाउन आधा दर्जन मन्त्री, यता बूढानीलकण्ठको दैलोमा बालेन

काठमाडौं- सुकुम्वासी र निम्न वर्गका जनतामाथि राज्यबाटै थिचिमिचो गरेर विचल्ली

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत– कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण

सुकुम्वासी बालबालिकाको वर्तमान र भविष्य दुवै बर्बादीतिर

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग आश्रमको होल्डिङ सेन्टरको गेटमा हिलाम्मे कपडामा