गोरखा-१ मा सुधन गुरुङ जित नजिक : कांग्रेस आठ हजार मतले पछाडि « Khabarhub

गोरखा-१ मा सुधन गुरुङ जित नजिक : कांग्रेस आठ हजार मतले पछाडि


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङ जित नजिक पुगेका छन् । आइतबार बिहान मात्र चार मतको फरकमा प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका प्रेमकुमार खत्री अहिले आठ हजार १३० मतले पछाडि छन्।

गुरुङले १९ हजार २९७ मत पाउँदा नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ११ हजार १६७ मत पाएका छन्।

तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हरिराज अधिकारीले सात हजार २१६ मत पाउँदा चौथो स्थानमा रहेका एमालेका आरसी लामिछानेले २७ सय २ मत मात्र पाएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : ५९ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम