प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकी, बागमती र मधेश प्रदेशमा एमाले ‘क्लीनस्वीप’ « Khabarhub

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकी, बागमती र मधेश प्रदेशमा एमाले ‘क्लीनस्वीप’


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७ वटा प्रदेश मध्ये ३ वटा प्रदेशमा नेकपा एमाले ‘क्लिनस्वीप’ भएको छ ।

पछिल्लो मगतणना परिणामअनुसार ८ सिटमा विजय हासिल गरेको एमालेले गण्डकी, बागमती र मधेश प्रदेश अन्तर्गतका प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा एक सिटमा पनि विजय हासिल गर्न नसकेको हो ।

अहिलेसम्म एमालेको तर्फबाट बाँके २ मा मोहम्मद इस्तियाक राई, इलाम २ मा सुहाङ नेम्वाङ, दार्चुला १ मा गणेशसिँह ठगुन्ना, बझाङ १ मा ऐनबहादुर महर, धनकुटा १ मा राजेन्द्रकुमार राई, ताप्लेजुङ १ मा छितिज थेबे, दैलेख २ मा लक्ष्मीप्रसाद पोखरेल र अछाम २ मा यज्ञबहादुर बोगटीले जित हासिल गरेका छन् ।

त्यस्तै, संखुवासभा १ मा अर्जुनकुमार कार्कीले अग्रता कायम गरेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १० : १५ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री