हारबाट जोगियो म्यान्चेस्टर सिटी, पुनरागम गर्दै जीत « Khabarhub

हारबाट जोगियो म्यान्चेस्टर सिटी, पुनरागम गर्दै जीत


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एक गोलले पछिपरेको अवस्थामा पुनरागम गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी बिजयी भएको छ ।

साउथह्यामटनले लिएको शुरुवाती अग्रता विरुद्ध म्यान्चेस्टर सिटीले पुनरागमन गरेको हो । सिटीले साउथ ह्यामटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीलाई जिताउन अग्वेरोले ७० औं मिनेटमा गोल गरेका थिए भने वाल्करले ८६ औं मिनेटमा विजयी गोल गरेका थिए ।

त्यसअघि साउथह्यामटनका लागि वार्ड प्रोएजले १३ औं मिनेटमा नै गोल गरेका थिए । जितसँगै सिटीले लिगमा २५ अंकसहित दोस्रो स्थान कामय राखेको छ भने साथउह्यामटन रेलिगेशनमा यथावत रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : ३२ बजे

वर्षा र पहिरोका कारण देशभरका यी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका

पहिरोले पृथ्वी राजमार्ग पूर्णरूपमा अवरूद्ध

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक

सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी

दमास्कस – सिरियाले बिहीबार इराकसँगको आफ्नो सीमाबाट मिसाइलसहितको भारी हतियार

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व : मन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सबै नागरिकलाई विभेदरहित, सम्मानजनक