किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन « Khabarhub

किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता किरण गुरुङले फागुन २१ को निर्वाचनमा लज्जास्पद हारको जिम्मेवारी केन्द्रीय नेतृत्वले लिनैपर्ने बताएका छन्।

प्रत्यक्षमा ९ सिटसहित २५ सिटमा एमाले समेटिएको अवस्थामा उनले देशव्यापी हारको जिम्मेवारी केन्द्री तहका नेता र नेतृ्त्वले लिनुपर्ने मत राखेका हुन् ।

‘यो देशव्यापी लज्जास्पद हारको पहिलो जिम्मा केन्द्रीय तहका नेता र नेतृत्वले लिनैपर्छ। अन्टसन्ट तर्क गरेर उम्कन मिल्दैन’, उनले बिहीबार भनेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकाल एमालेको नेतृत्व गर्दै गर्दा इतिहासमै लज्जास्पद पराजय भएको छ। एमाले अहिले संसद्को तेस्रो पार्टी भएको छ।

अब एमालेले कांग्रेस र नेकपासँगै साना दलको संज्ञा पाउन थालेको छ। अंकगणितले श्रमसंस्कृति पार्टी र राप्रपाकै हैसियतमा एमालेलाई धकेलिदिएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  २ : ५१ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग