बुबाको पार्थिव शरीरमा दागबत्ती दिँदै केपी ओली (तस्बिरहरू) « Khabarhub

बुबाको पार्थिव शरीरमा दागबत्ती दिँदै केपी ओली (तस्बिरहरू)


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीको पार्थिव शरीरमा दागबत्ती दिएका छन् ।

पशुपतिनाथस्थित आर्यघाटमा अन्तिम संस्कारका क्रममा ओलीले बुबाको पार्थिव शरीरमा दागबत्ती दिएका हुन् ।  

पिता मोहनप्रसाद ओलीलाई शुक्रबार पशुपतिनाथस्थित अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आफन्त, नातेदार तथा पार्टी नेता–कार्यकर्ता आर्यघाटमा पुगेका छन् । 

मध्यपुरथिमिस्थित नेपाल कोरिया मैत्री नगर अस्पतालमा आज बिहान मोहनप्रसादको ९७ वर्षको उमेरमा निधन भएको थियो । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  २ : ०८ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि