मधेसको विकासमा मुख्यमन्त्री यादवको ध्यान केन्द्रित « Khabarhub

मधेसको विकासमा मुख्यमन्त्री यादवको ध्यान केन्द्रित


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धनुषा– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई संवैधानिक रूपमा दिइएका अधिकार कार्यान्वयन भएमा प्रदेशका  धेरै समस्या समाधान प्रदेशबाटै गर्न सकिने उल्लेख गर्दै मधेसको समग्र विकासमा नै आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् । 

जनकपुरमा निर्माण गरिने मधेस प्रदेश प्रहरी कार्यालय भवनको आज शिलान्यास गर्दै उनले सङ्घीय व्यवस्थाको पूर्ण कार्यान्वयन भएमा मधेसका नागरिकले आफ्ना अधिकार प्राप्तिका लागि बारम्बार काठमाडौं धाउन नपर्ने बताए। 

प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकतामा राखेर ती क्षेत्रको विकासका निम्ति हरसम्भव प्रयास गरिरहेको बताए। पर्याप्त स्रोतसाधनको अभावमा जनअपेक्षा पूरा गर्न कठिन भएको उनको कथन थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ३ : ०५ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक