दोलखाबाट काठमाडौं आउँदै गरेको बस सुनकोशी नदीमा खस्यो « Khabarhub

दोलखाबाट काठमाडौं आउँदै गरेको बस सुनकोशी नदीमा खस्यो


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ ।

दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा खसेको हो ।

बस दुर्घटनामा तीन महिना, एक बालकसहित ६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका पत्रकार दिनेश थापाले बताएका छन् । तर प्रहरीले भने यसको पुष्टि गरिसकेको छैन ।

घटनाका बारेमा थप विवरण आउँदैछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  २ : १० बजे

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले

गोदावरी नदीबाट एक जनाको उद्धार

कैलाली – कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले

जनता सडकमा ओर्लिसक्दा किन एक बचन बोल्दैनन् रवि ?

काठमाडौं- गत फागुनको चुनावी अभियानका क्रममा वालेन्द्र शाहलाई देखाउँदै राष्ट्रिय

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज – बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा