डा धर्मकान्त बास्कोटा बने त्रिविको उपकुलपति « Khabarhub

डा धर्मकान्त बास्कोटा बने त्रिविको उपकुलपति


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशकै जेठो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा धर्मकान्त बास्कोटा नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले डा बास्कोटालाई त्रिवि उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिविको उपकुलपतिका लागि बास्कोटासँगै डा भगवान कोइराला र चन्द्रमणि पौडेल सिफारिस भएका थिए ।

डा कोइराला भने नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन् ।

डा बास्कोटा यसअघि नेपाल मेडिकल काउन्सिलको अध्यक्ष थिए । डा बास्कोटाको मेडिकल काउन्सिलको अध्यक्षको पदावधि केही महिना अगाडि मात्रै सकिएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ४ : २८ बजे

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा