चोरीका दुई मोटरसाइकल बरामद « Khabarhub

चोरीका दुई मोटरसाइकल बरामद


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले चोरीका दुई मोटरसाइकल बरामद गरेको छ ।

प्रहरीले कीर्तिपुर- २ ट्याङ्लाफाट र फर्पिङबाट चोरीका दुई वटा मोटरसाइकल बरामद गरेको हो । बा ८८ प ५७०३ नम्बरको कालो र बा.६६ प २३३८ को निलो २२० सीसी  का २ वटा पल्सर मोटरसाइकल चोरी भएको राति नै समातेको प्रहीले जनाएको छ ।

बरामद गरिएका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ८ : ३३ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक