आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू) « Khabarhub

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा देशभरको मौसममा सुधार भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको आकाश आइतबारदेखि केही खुलेको छ। मौसम खुल्दा काठमाडौंमा घाम लागेको छ।

अर्कातिर पानीका कारण बोटविरुवामा हरियाली फर्किएको छ। पानीका कारण काठमाडौंको आकाशमा थुप्रिएको वायु प्रदूषण पनि अहिलेलाई हटेको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  १ : २३ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका